एक बर्षमा सातै प्रदेशबाट भिषा, केन्द्रको चाप अन्त्य हुने

<p>काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । २०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ ।

केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।

२०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने बताइएको छ ।

विभागका महानिर्देशक गंगाराम गेललका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेश अन्र्तगतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ । कारोबार दैनिकबाट ।

Share News