सेन्चुरी कमर्शियल बैंकको ७४ लाख कित्ता सेयर सूचिकृत, सगरमाथा फाइनान्सको सेयरधनीले सेयर बेच्न पाउने ?

<p>काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । तत्कालिन सगरमाथा फाइनान्सका सेयरधनीका लागि अब इच्छाएको अवस्थामा सेयर बेच्न ढोका खुला भएको छ । एक्विजिसन प्रक्रियासँग सगरमाथाका सेयरधनीले आफ्नो सेयर [&hellip;]</p>

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ ।

सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । तत्कालिन सगरमाथा फाइनान्सका सेयरधनीका लागि अब इच्छाएको अवस्थामा सेयर बेच्न ढोका खुला भएको छ । एक्विजिसन प्रक्रियासँग सगरमाथाका सेयरधनीले आफ्नो सेयर बेच्न पाएका थिएनन् ।

Share News