कामना सेवा विकास बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दै

<p>काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो । राष्ट्रियस्तरको विकास बैंक बन्नका लागि साढे २ अर्ब रुपैयाँ पुँजी आवश्यक भएपछि दुई संस्था गाभिएर एकिकृत कारोबार गर्न लागेका हुन् । [&hellip;]</p>

काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो ।

राष्ट्रियस्तरको विकास बैंक बन्नका लागि साढे २ अर्ब रुपैयाँ पुँजी आवश्यक भएपछि दुई संस्था गाभिएर एकिकृत कारोबार गर्न लागेका हुन् । कारोबारका लागि नियमक नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ ।

Share News