गुडविल फाइनान्सको १२औं शाखा बुटवलमा

<p>काठमाडौं । गुडविल फाइनान्सले बुटवलमा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले आफ्नो कार्यक्षेत्र विस्तार गरी देशभरका ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्न सो स्थानमा नयाँ शाखा विस्तार गरेको हो । फाइनान्सले आगामी दिनमा पनि विभिन्न स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।</p>

काठमाडौं । गुडविल फाइनान्सले बुटवलमा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले आफ्नो कार्यक्षेत्र विस्तार गरी देशभरका ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्न सो स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

फाइनान्सले आगामी दिनमा पनि विभिन्न स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।

Share News