राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउँदै

<p>काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकले बिहीबार प्रतिस्पर्धाबाट एक साताका लागि सो रकम बजारमा पठाउन लागेको हो । साउन २६ गते सो रकम परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि समय समयमा केन्द्रीय बैंकले रिभर्स रिपो औजार प्रयोग गरेर तरलता व्यवस्थापन [&hellip;]</p>

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकले बिहीबार प्रतिस्पर्धाबाट एक साताका लागि सो रकम बजारमा पठाउन लागेको हो । साउन २६ गते सो रकम परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि समय समयमा केन्द्रीय बैंकले रिभर्स रिपो औजार प्रयोग गरेर तरलता व्यवस्थापन गर्दे आएको छ ।

Share News