काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेनिगेड३०० सीसी बाइक चढेका छन् । मंगलबार होटल र्याडीसनमा भएको रेनिगेड३०० सीसी बाइक लन्च कार्यक्रममा ढकालले उक्त बाइक चढेका हुन् ।