मेरो माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने, ३० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ दशमलब १०५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैंठकले ३० प्रतिशत बोनस सेयर र करसहित १२.१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ दशमलब १०५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैंठकले ३० प्रतिशत बोनस सेयर र करसहित १२.१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।

Share News