विहिबार सुनको भाउ पाँच सय रुपैयाँले महंगियो, चाँदी १५ रुपैयाँले बढ्यो

<p>काठमाडौं । सुनको भाउ बढेको छ। बुधबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ विहिबार तोलाको पाँचसय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ तोलाको ५४ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुनको भाउ तोलाको ५४ हजार चारसय रुपैयाँमा थियो। सुनको भाउसँगै चाँदीको भाउ पनि १५ रुपैयाँले महंगो भएको छ। [&hellip;]</p>

काठमाडौं । सुनको भाउ बढेको छ। बुधबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ विहिबार तोलाको पाँचसय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ तोलाको ५४ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुनको भाउ तोलाको ५४ हजार चारसय रुपैयाँमा थियो। सुनको भाउसँगै चाँदीको भाउ पनि १५ रुपैयाँले महंगो भएको छ। महासंघका अनुसार विहिबार चाँदी तोलाको सात सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ तोलाको सात सय ३५ रुपैयाँ थियो।

 

Share News