विद्युत नियमन आयोग विद्ययेक संसदबाट पारित

<p>काठमाडौं । लामो समयदेखि विचारधिन रहेको विद्युत नियमन आयोग व्यवस्थापिका संसदबाट पारित भएको छ । विद्युत उत्पादन वितरणलगायत ऊर्जा क्षेत्रको सम्प’र्ण पक्षको नियमन गर्न नयाँ आयोग गठन गरिएको हो । आयोग गठन भएपछि विद्युत ऐन ०४९ स्वतः खारेज भएको छ । विद्ययेक ऐनमा रुपान्तरण भएकाले अब विद्युत क्षेत्रको नियमन गर्न आयोग गठन हुने छ ।</p>

काठमाडौं । लामो समयदेखि विचारधिन रहेको विद्युत नियमन आयोग व्यवस्थापिका संसदबाट पारित भएको छ ।

विद्युत उत्पादन वितरणलगायत ऊर्जा क्षेत्रको सम्प’र्ण पक्षको नियमन गर्न नयाँ आयोग गठन गरिएको हो ।

आयोग गठन भएपछि विद्युत ऐन ०४९ स्वतः खारेज भएको छ । विद्ययेक ऐनमा रुपान्तरण भएकाले अब विद्युत क्षेत्रको नियमन गर्न आयोग गठन हुने छ ।

Share News