एनआईसी एशिया बैंकले २१ दशमलव ०५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस सेयर

<p>काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंंकको २० औं [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति सेयर धनीले लाभांश पाउने बैंकका प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जनाए ।

Share News