उद्धारका लागि टेलिफोन सेवा सुचारु राख्न प्राधिकरणको निर्देशन

<p>काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सुचारु राख्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाले भिषण बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको भन्दै सेवा सुचारु राखी आकस्मिक रुपमा गर्नुपर्ने सबै काम गर्न भनेको छ । उद्धार र राहतमा दुरसञ्चार सेवा नियमित सुचारु आवश्यक भएको भन्दै प्राधिकरणले निर्देशन दिएको हो ।</p>

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सुचारु राख्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

गत शुक्रबारदेखिको अविरल वर्षाले भिषण बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको भन्दै सेवा सुचारु राखी आकस्मिक रुपमा गर्नुपर्ने सबै काम गर्न भनेको छ ।
उद्धार र राहतमा दुरसञ्चार सेवा नियमित सुचारु आवश्यक भएको भन्दै प्राधिकरणले निर्देशन दिएको हो ।

Share News