प्रमको भारत भ्रमणमा व्यापार घाटाका बारे छलफल हुने

<p>नगरकोट । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन्। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पु¥याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको [&hellip;]</p>

नगरकोट । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन्।


रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पु¥याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिए । रासस

Share News