राष्ट्र बैंकले आइतबार बजारबाट १० अर्ब उठाउँदै

<p>काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ । आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा ब्याज भुक्तानी असोज ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।</p>

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ ।

आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा ब्याज भुक्तानी असोज ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

Share News