नेपाल बैंकलाई साढे १५ करोड नोक्सान पुर्याउने ११ जना पक्राउ

<p>काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा लिने दिने कार्यगरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नोक्सान पुर्याउने ११ जनालाई शुक्रबार २ गते ब्यूरोको टोलीले पक्राउ गरी [&hellip;]</p>

काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।

नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा लिने दिने कार्यगरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नोक्सान पुर्याउने ११ जनालाई शुक्रबार २ गते ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरान मार्फत उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद थपभई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

 

Share News