सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा बाजुराको मार्तडीमा सञ्चालन गरेको छ । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो । बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्दैछ [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा बाजुराको मार्तडीमा सञ्चालन गरेको छ । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्दैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

Share News