आजदेखि अरुण फाइनान्सको हकप्रद सेयर बिक्री खुला

<p>काठमाडौं । अरुण फाइनान्स लिमिटेडले मंगबारदेखि हकप्रद सेयर निश्कासन गरेको छ । फाइनान्सले १ बराबर १ अनुपातमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्री खुला असोज ९ गतेसम्म हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । चुक्तापुँजी बढाउन अरुणले हकप्रद सेयर निश्कासन [&hellip;]</p>

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले मंगबारदेखि हकप्रद सेयर निश्कासन गरेको छ ।

फाइनान्सले १ बराबर १ अनुपातमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्री खुला असोज ९ गतेसम्म हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

चुक्तापुँजी बढाउन अरुणले हकप्रद सेयर निश्कासन गरेको हो । समस्याग्रस्त फाइनानसलाई हाथवे इन्भेष्टमेन्ट कम्पनीले खरिद गरेपछि हाल सञ्चालनमा छ ।

 

Share News