विद्युत् प्राधिकरणमा १०३ कर्मचारीको एकैपटक सरुवा

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक १०३ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रवन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरिएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सुरुवा गराएका हुन् । कर्मचारी सरुवामा शिफारिश र दवाव आएको भन्दै माथिबाट भनसुन गर्न लगाउने कर्मचारीलाई दुर्गममा सरुवा गर्ने चेतावी दिएका थिए ।</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक १०३ कर्मचारीको सरुवा गरेको छ ।

प्राधिकरणले इन्जिनियरदेखि उपप्रवन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरिएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सुरुवा गराएका हुन् ।

कर्मचारी सरुवामा शिफारिश र दवाव आएको भन्दै माथिबाट भनसुन गर्न लगाउने कर्मचारीलाई दुर्गममा सरुवा गर्ने चेतावी दिएका थिए ।

Share News