नेको इन्स्योरेन्सको सञ्चालकमा भट्टराई नियुक्त

<p>काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा रोहितकुमार भट्टराई नियुक्त भएका छन् । भदौ ६ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा रोहितकुमार भट्टराई नियुक्त भएका छन् ।

भदौ ६ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Share News