नेपालमा लगानीका लागि प्रधानमन्त्री देउवाको आग्रह

<p>नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। भारतको राजकीय भ्रमणका क्रममा यहाँ रहेका प्रधानमन्त्री देउवाले भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस् ।” नेपालले ठूलो मात्रामा [&hellip;]</p>

Share News