नेपाल इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्तापुँजी वृद्धि गर्न सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ ।  बोनस सेयर वितरणपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्तापुँजी वृद्धि गर्न सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीले १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ ।  बोनस सेयर वितरणपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ६७ औ र ६८ औं वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष र अघिल्लो आवको वित्तीय विवरण पारित गर्ने कार्यक्रम छ ।

Share News