हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि बन्द

<p>काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री आजदेखि बन्द हुने भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले असार २८ गतेदेखि १ बराबर १.६ अनुपातमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता सेयर निश्कासन गरेको थियो । बीमा समितिले चालु आर्थिक वर्षभित्र चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ कायम गरेपछि कम्पनीले [&hellip;]</p>

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री आजदेखि बन्द हुने भएको छ ।

चुक्तापुँजी बढाउन कम्पनीले असार २८ गतेदेखि १ बराबर १.६ अनुपातमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता सेयर निश्कासन गरेको थियो ।

बीमा समितिले चालु आर्थिक वर्षभित्र चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ कायम गरेपछि कम्पनीले हकप्रद निश्कासन गरेको हो ।

Share News