सप्तकोसी डेभलपमेन्टको हकप्रद बिक्री शुक्रबारदेखि बन्द

<p>काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्कासन आज शुक्रबारदेखि बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गतेदेखि १ बराबर ३ अनुपातमा २७ करोड ४३ लाख रपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।</p>

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्कासन आज शुक्रबारदेखि बन्द हुने भएको छ ।

बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गतेदेखि १ बराबर ३ अनुपातमा २७ करोड ४३ लाख रपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

Share News