काठमाडौं । सिन्धु विकास बैंकले पुँजी बढाउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि उसको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले उसको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता २२२ रुपैयाँ कायम गरेको छ ।