मंगलबारे खानेपानी आयोजना सञ्चालनमा नआउँदा जीर्ण अवस्थामा

<p>उर्लाबारी (मोरङ) । मोरङस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् । समितिको बेवास्ता र ढिलासुस्तीका [&hellip;]</p>

Share News