प्रिमियर इन्स्योरेन्सको ३७ औ शाखा दमकमा

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको ३७ औ शाखा दमकमा रहेको छ । उक्त शाखाको उद्घाटन दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले गरेका छन् । इन्स्योरेन्सले यस दमक शाखाले आफ्नो सेवालाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले व्यक्त गरेका छन् । कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा एक अर्ब ३५ करोड रुपैयाँ विमाशुल्क [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको ३७ औ शाखा दमकमा रहेको छ । उक्त शाखाको उद्घाटन दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले गरेका छन् ।

इन्स्योरेन्सले यस दमक शाखाले आफ्नो सेवालाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले व्यक्त गरेका छन् ।

कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा एक अर्ब ३५ करोड रुपैयाँ विमाशुल्क संकलन गरेको छ । सो अवधिमा बैंकले अठार करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Share News