सिजीकाे नयाँ वासिङ्ग मेसिनहरु बजारमा, अरुभन्दा ३३ प्रतिशत कम पानीको खपत हुने

<p>काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । उक्त वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजीमा १२०० आरपीएम र र १४०० आरपीएममा उपलब्ध छन् । कम्पनीका अनुसार लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै [&hellip;]</p>

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । उक्त वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजीमा १२०० आरपीएम र र १४०० आरपीएममा उपलब्ध छन् ।

कम्पनीका अनुसार लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिन्छन् । यसको मूख्य यूएसपी भनेको वाटर म्याजिक क्यूब हो । जस अन्तर्गत सुपरर्स विङ र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने कम्पनीले जनाएको छ ।

Share News