दशै तिहारको अवसरमा जेनरल मार्केटिङ्गले ल्यायो नयाँ योजना, खरिदमा डिस्काउन्टका साथै नगद पुरस्कार

<p>काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “ यो दशै र तिहारमा भाग्य मनी भए” नामक नयाँ योजना ल्याएको छ । मार्केटिङ्गले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७४को उपलक्ष्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “ यो दशै र तिहारमा भाग्य मनी भए” नामक नयाँ योजना ल्याएको छ । मार्केटिङ्गले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७४को उपलक्ष्यमा उक्त योजना ल्याएको हो ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।

Share News