रिया आइएमईबाट ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण

<p>काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईले साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो रकम उक्त कोषमा हस्तान्तरण गरेको हो । रिया आइएमईका [&hellip;]</p>

काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईले साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो रकम उक्त कोषमा हस्तान्तरण गरेको हो ।

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई सोमबार मलेसियास्थित नेपाली दुतावासमा भेटि सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Share News