दमकमा विश्व बैंकले ५ अर्ब लगानी गर्ने

<p>दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ ।  दमकको भौतिक तथा पूर्वाधार विकासका लागि  ५ अर्ब  रूपैयाँ भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत [&hellip;]</p>

Share News