सानिमा क्यापिटलले २५ प्रतिशत नगद लाभाँश दिने

<p>काठमाडौं ।सानिमा क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । सानिमा बैंक अन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभाँश वितरण गर्न लागेको हो । लाभाँश वितरणका लागि सानिमाले असोज ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुत्तापुँजी पनि बढाउने भएको छ ।</p>

काठमाडौं ।सानिमा क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ ।
सानिमा बैंक अन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभाँश वितरण गर्न लागेको हो ।
लाभाँश वितरणका लागि सानिमाले असोज ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुत्तापुँजी पनि बढाउने भएको छ ।

Share News