ओपल सेक्युरिटिजको सेयर कारोबार खुला

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ओपल सेक्युरिटिज इन्भेष्टमेन्टलाई सेयर कारोबार खुला गरेको छ । ३ दिन कारोबार रोक्का गरेपछि बिहीबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ । &nbsp;</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ओपल सेक्युरिटिज इन्भेष्टमेन्टलाई सेयर कारोबार खुला गरेको छ ।
३ दिन कारोबार रोक्का गरेपछि बिहीबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ ।

 

Share News