तीन करोडको मह उत्पादन

<p>बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब  ३  करोड रूपैयाँको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन ५ टन बढेको छ । मह प्रतिकिलो  ९०० [&hellip;]</p>

Share News