वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । यस्तै [&hellip;]</p>

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । यस्तै १ बराबर १ हकप्रद सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

Share News