ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३५४ रुपैयाँ मात्र

<p>काठमाडौं । बुधबार ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बुधबार ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ रहेको थियो ।

Share News