सिप्रदी ट्रेडिङद्धारा एश्वर्य चलचित्रको र्याली आयोजना

<p>काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो । कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको [&hellip;]</p>

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो ।

कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे ।

कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार एश्वर्य चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ ।

र्यालीमा एश्वर्य चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

Share News