सानिमा इक्विटी फण्डले एक अर्ब २० को म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । सानिमा इक्विटी फण्डले एक अर्ब २० कराेड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । याे फण्डले सानिमा क्यापिटलले निष्काशन गर्न लागेकाे हाे ।</p>

काठमाडौं । सानिमा इक्विटी फण्डले एक अर्ब २० कराेड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।

याे फण्डले सानिमा क्यापिटलले निष्काशन गर्न लागेकाे हाे ।

Share News