१२ कम्पनीका २९ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

<p>काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ [&hellip;]</p>

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् ।

कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर र ९० लाख ५६ हजार ३४६ कित्ता हकप्रद सेयर रहेका छन् ।

साताभर विभिन्न ६ वटा विकास ऋणपत्रको साधारण सेयर, ४ बैंक तथा फाइनान्सको हकप्रद र २ बीमा कम्पनीको बोनस सेयर थपिएका छन् ।

यस साता सेयर सूचिकृत भएका १२ कम्पनी:

Share News