प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

<p>काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो । नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको थियो । अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउदै छ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै [&hellip;]</p>

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो । नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको थियो ।

अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउदै छ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् ।

दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।

 

 

Share News