अपरिचित नम्बरबाट आएको फोन नउठाउन दुरसञ्चार प्राधिकरणको सुझाव

<p>काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन नउठाउन जानकारी गराएको छ । पछिल्लो समयमा नेपालका मोवाइ प्रयोगकर्ताको नम्बरमा अभर द टप सेवा प्रयोग गरी नो कलर आईडी ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले यसतर्फ अनुसन्धान सुरु गरिएको प्राधिकरणले जनाएको छ । &nbsp;</p>

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन नउठाउन जानकारी गराएको छ ।
पछिल्लो समयमा नेपालका मोवाइ प्रयोगकर्ताको नम्बरमा अभर द टप सेवा प्रयोग गरी नो कलर आईडी ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले यसतर्फ अनुसन्धान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

 

Share News