रिलायन्स फाइनान्सको मंसिर २२ देखि हकप्रद बिक्री खुला हुदै

<p>काठमाडौं । पुँजी बढाउन रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले २३ करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद मंसिर २२ देखि बिक्री खुला भई पुस २७ गतेसम्म तोकिएको छ । फाइनान्सले १० बराबर ४.५ को अनुपातमा हकप्रद [&hellip;]</p>


काठमाडौं । पुँजी बढाउन रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले २३ करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद मंसिर २२ देखि बिक्री खुला भई पुस २७ गतेसम्म तोकिएको छ ।
फाइनान्सले १० बराबर ४.५ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्तापँुजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तपुँजी ८० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।

Share News