अब घरैमा बसेर अनलाईनबाट बैंकको खाता खोल्न सकिने

<p>काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ? अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ । बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ । सनराईजले पहिलो [&hellip;]</p>


काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ?

अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ ।

बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ ।

सनराईजले पहिलो पटक यस्तो सुविधा ल्याएको हो ।

Share News