सोल्टी होटलको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २६९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । सोमबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य २६९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको थियो ।

Share News