प्रुडेन्सियल इन्स्योरेन्सको मंसिर १५ गते बुक क्लोज

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० प्रतिशत(१०ः३को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्दै छ ।</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो ।

यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० प्रतिशत(१०ः३को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्दै छ ।

Share News