नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई रोजगारी

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई जागिर खुलेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदहरुमा १४१ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रशासन, लेखा, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका पदमा खुल्ला तथा आरक्षित कोटामा दरखास्त आव्हान गरिएको हो । प्राधिकरणले निर्देशक देखि सहायकस्तरसम्मका लागि आगामी ३० दिनभित्र [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई जागिर खुलेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदहरुमा १४१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

प्रशासन, लेखा, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका पदमा खुल्ला तथा आरक्षित कोटामा दरखास्त आव्हान गरिएको हो ।

प्राधिकरणले निर्देशक देखि सहायकस्तरसम्मका लागि आगामी ३० दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

Share News