सरकारले एडीबीको १५ अर्ब ऋण स्वीकार गर्ने

<p>काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब रुपैयाँ ऋण स्वीकार गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विभिन्न परियोजना निर्माणका लागि १५ करोड अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।</p>

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब रुपैयाँ ऋण स्वीकार गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विभिन्न परियोजना निर्माणका लागि १५ करोड अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

Share News