कञ्चन डेभलपमेन्टको हकप्रद लिलामी हुँदै, मंसिर २६ गते अन्तिम दिन

<p>काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ । बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गते देखि भदौ १ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । आवेदन नपरेको [&hellip;]</p>

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ ।

बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ ।

बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गते देखि भदौ १ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । आवेदन नपरेको सेयर बिक्रीका लागि बैंकले प्रस्ताव आब्हान गरेको हो ।

Share News