मिर्मिरे माइक्रोफाइनान्सले ३०.८० प्रतिशत बोनस दिने

<p>काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३०.८० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले लाभांश कर बापत कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ । यस कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले [&hellip;]</p>

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३०.८० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले लाभांश कर बापत कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ ।

यस कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

Share News