काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको मंसिर १३ गते(भोलि)देखि बुक क्लोज हुने भएको छ । कम्पनीको भोलिदेखि आगामी मंसिर २५ गतेसम्म(१३ दिन) बुक क्लोज हुन लागेको छ ।
साधारण सभामा जाने प्रयोजनको लागि यस लघुवित्तले साेही दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर २५ गते हुने भएको छ ।