एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद लिलामी हुँदै

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको १८ हजार २८६ कित्ता हकप्रद सेयर लिलामीका लागि पुस ९ गतेसम्म समय तोकेको छ । गत असोज १८ देखि कात्तिक २१ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ ।

बैंकको १८ हजार २८६ कित्ता हकप्रद सेयर लिलामीका लागि पुस ९ गतेसम्म समय तोकेको छ ।

गत असोज १८ देखि कात्तिक २१ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको हो ।

बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो ।

Share News