काठमाडौं । तिनाउ विकास बैंकको ११ औं वार्षिक साधारणसभा पुस ८ गते बस्ने भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
सभामा चुक्ता र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने छ ।